तिमीले मेरो लोग्ने भएर कुरा गर्नुपर्छ । मलाई मद्धत गर्छौ नि ?’ उनले भनिन् । ‘अनि मैले तिम्रो लोग्नेले गर्ने सबै काम कुरा गरेकै छु त ! तिमीलाई चाहिएको शारिरीक भोक मेटाईदिएकै छु त,’ मैले भनें । ‘त्योत हो नि । तर पनि तिमी अर्काको लोग्ने । मलाई चाहिएको बेला तिमी हुँदैनौ । कहिलेकाहीँ आफूलाई कति
गाह्रो हुन्छ,’ उनले भनिन् । मैले उनको कुरा बुझिरहेको थिइन । त्यसैले मैले भनें, ‘ल हुन्छ नि त । तिम्रो लोग्ने नै भएर नै कुरा गरिदिउँला नि त । काम चाहीँ के हो ?’ उनले प्रष्टयाउँदै भनिन्, ‘किन्ने सामान पनि तिमीले नै माग्नुपर्छ नि ।’ ‘हँ ??’ म अचम्म परें । ‘कुरा गर्नै परयोभने तिमीले आफू विदेश जान लागेको भनेर मलाई भनेर यिनलाई कहिलेकाहीँ मेरो त्यसको जरुरी भयो भने यसको प्रयोग गर्छे भनेर दोकानेलाई भन्नुपर्ने हुन्छ,’ उनले भनिन् । म झन् छक्क परें । आखिर त्यस्तो के रहेछ त त्यस्तो चिज ? मैले मनमनै अनुमान गर्ने प्रयास गरें । ‘सेक्स टोय किन्ने हो कि के हो ?’ मेरो मुखबाट अनायास निस्क्यो ।
‘यु आर राईट माई डियर ।’ यति भनेर उनले उभी उभी मलाई लामो टंग किस गरिन् । मेरो जिब्रोमा उनको रसिलो लामो लामो जिब्रो लपक लपक गरेर २ मिनेटजति खेलाईदिइन् । उनले फोन गरेर बोलाएकोले उनको कोठामा पुगेको थिएँ । घरमा अहिले कोही पनि थिएन । प्राय ३ – ४ बजेतिर कोही हुँदैनन् पनि । मुनीको फ्लेटमा बस्ने कलेज पढ्ने र जागिर खानेहरु पनि आ-आफ्नो काममा गएका थिए । उनको टंग किसले म उत्तेजित हुन पुगें । मेरो हात उनको शरिरको विभिन्न भागमा दौडन थाल्यो । उनले मिनी वन पिस लाएकी थिइन् । वन पिसमा मुनिदेखि हात पसालेर नितम्ब (चाख) र पुतली (योनी) खेलाउँदै पेन्टी खोल्न सजिलो हुन्छ । मैले पनि मुनिदेखि वन पिसलाई सर्काएर सानो पेन्टी खुस्काउनलाई के तानेको मात्रै थिएँ । ‘आज नो डियर … आजै मिन्स भयो । आजको साटो हुने भएपछि ।’ उफ … म पुरै उत्तेजित भईसकेको थिएँ ।
किनभने उनीसँग निकै दिनपछि भेट भएको थियो । स्वास्नीपनि एक हप्तादेखि माईती गएकी थिइन् । ‘त्यसो भए किन जिस्काएको त ?’ म रिसाएँ । ‘नरिसाउ न डियर, अरु पनि तरिका छ नि,’ भनेर सोफामा तानेर लगिन् र बसाईन । उनी भुईमा बसिन् र मेरो पाईन्ट खोलिदिइन् । मेरो हिन हिनाईरहेको भाई देखेर मादक आँखा बनाएर मलाई हेरिन् । मेरो कान्छो भाईलाई समाएर उनले तलमाथि तलमाथि गरेर हस्तमैथुन पो गर्न लागिन् । ‘मुखले,’ मैले भनें । ‘नाई … ।’ उनले भनिन् । ‘त्यसो भए लोग्ने भएर म दोकान जाँदिन,’ मैले भनें । ‘ओहो यत्रो ठूलो ब्लेकमेलिङ्ग ??’ उनले हाँस्दै भनिन् । ‘अनि के त ? यो भन्दा अघि पनि मुखमा पसाएर नगरेको होइन । मैले पनि तिम्रो नचाटेको होइन,’ मैले भनें । ‘मुखमा पसाएपछि मलाई पनि इमोसन आउँछ भनेर के ?’
उनले प्रष्ट पारिन् । ‘मैले तिम्रो पुति (पुतली, माल, प्याउली) चाटे पो तिमीलाई इमोसन आउँछ त ? अहिले त म चाट्दिन नि ।,’ मैले भनें । ‘अँ हुन्छ ?,’ उनले भनिन् । ‘लु यो पटक मुखमा हालेर मलाई झारीदेउ (खलास गरिदेउ) । तिमीलाई इमोशन आउँछ कि आउँदैन हेरौं न त ।’ ‘अनि सधैं तिम्रो यो लट्ठि मेरो मुखमा हुँदा मलाई मर्नुको इमोशन हुन्छ त ?,’ उनले भनिन् । ‘अनि त्यतिबेला तिम्रो मालमा मेरो जिब्रो हुन्छ नि त । त्यसैले इमोशन आएको हो के ? कस्तो कुरा नबुझेको ?’ मैले भनें । मैले यो पटक नछाड्ने जस्तो लागेर होला । मन नगरी नगरी मेरो कान्छो भाईलाई विस्तारै उनले मुखमा हुलिन् । उनको तातो मुखले मेरो भाई पुःन हिनहिनायो । ‘मुखभित्र नझार्नु है ।’ मुखबाट मेरो
कान्छो भाई निकाल्दै भनिन् । ‘केही पनि हुँदैन हो । सधैं पनि मुखमा झरेकै होइन त ?,’ मैले भने । ‘तिमी त ?’ भन्दै हातले पनि तलमाथि गर्दै मुखमा हालिन् । उनले तलमाथि चुस्दा रिदम मिलाएर मैले पनि हल्का ‘पुस पुल’ गरें । समय समयमा उनले मलाई हेर्थिन् । मैले चाहीँ उनको चिउडो कपाल खेलाउँदै हल्का पुस पुल गरिरहें । झण्डै ३ ४ मिनेटमा मलाई खलास भएर जाने फिल भयो । ‘उह …. झर्न लाग्यो ।’ मैले भनें । उनले हत्तपत्त मुखबाट कान्छो भाईलाई निकालिन् । उह … गयो … गयो …. पिच्च … पिच्च गरेर उनको ओंठ, नाकछेउ र गालाको डण्डिफोरनेर मेरो भाईले सेतो बाक्लो फुसी पिच्कारी गरिदियो । तनक … तनक … भयो मेरो सम्पूर्ण जीउ पनि …. । यीनै स्वर्गीय आनन्दका लागि न केटा र केटी सम्भोग गर्ने हुन् ।
उनले मलाई आँखा तरिन् । मैले, ‘अब तिम्रो त्यो डण्डिफोर निको हुन्छ । हेरिराख न व्युटि पार्लर गएर निको नभएको त्यो डण्डिफोर तीन दिनमा अब जाती हुन्छ’ भनें । ‘लु निको भयो भने सधैं तिम्रो चुसेर निस्केको फुसिले नै डण्डीफोर सफा गरौंला,’ उनले च्याट्ठिएर भनिन् । ‘अनि इमोसन आयो त ?’ मैले ढल्केरै सोधें । ‘भो यत्तिको इमोशन सधैं सहेकै हो । हामी लोग्ने बाहिर हुने केटीको व्यथा तिमीलाई के थाहा ?’ उनले भनिन् । ‘ए अनि पो सेक्स टोय चाहियो ?’ मैले भनें । उनी बोलिनन् । ‘अनि म छँदै छु त । किन सेक्स टोय किन्न परयो ? पैसाको नास ।’ मैले भनें । ‘मलाई यहाँ इमोशन भएर चाहिएको बेला आफू चाहीँ आफ्नै स्वास्नीको अंगालोमा हुने । अनि चाहिएन त
?’ उनलेपनि मलाई दोकानमा लगेर लोग्ने भन्न नछाड्ने भईन भनेर मनमनै कसरी भन्ने होला भन्दै मन खेलाउँदै थिएँ । आखिर सायद तिनको लोग्नेलेभन्दा धेरै सन्तुष्ट पार्ने काम गरेकै हो । के के के के ?? ‘माई गड लोग्ने विदेश हुनेहरु यति साह्रो गरम हुन्छन् कि त ?’ मैले जिस्काएर भनें । ‘आफैले मोबाईलमा के के क्लिप्सहरु राखेर सिकाउने । ल्यापटमा के के हुने नहुने हेर्न सिकाउने, अनि इमोशन आउँदैन त ?’ उनले भनिन् । ‘ए त्यसो पो,’ मैले भनें । एक पटक मेरो मोबाईल फोटो हेर्ने भनेर मेरो लिएकी थिइन् । उसले फोटो होइन त्यहाँ भएको ब्लु फिलीम भएको चिप्स हेरिन् । हेरेर उनले नै उनको पनि मोबाईलमा सार्न लाएकी थिइन् । त्यो हेरेर ब्लु फिल्म अनुसार हामीले धेरै पटक चिकाचिक गरेका थियौं । उनले एक पटक मोबाइलमा साह्रै सानो देखिँदो रहेछ भनेकोले मैले नै उनको पेन ड्राईभमा सारिदिएका थिएं ।
त्यसपछि हामीले ल्यापटमा हेरेर त्यस्तै गरेका थियौं । मैले पनि नँया नँया अरु क्लिप्स ल्याएर पेन ड्राइभमा राखिदिएको थिएँ । ‘अनि त्यो त एक्लै हुँदा हेर्नु हुँदैन भनेको थिइन त ?’ मैले भनेको थिएँ । ‘त्यो एक्लै हेरेर एक्ले सन्तुष्ट हुन सकिएन भने त्यस्तै पर्यो भने बलात्कार पो गर्न पुग्छ त ।’ ‘अनि मैले केटी भएपनि बलात्कार गर्छु त ?,’ उनले भनिन् । ‘ल निकै वर्ष अघि केटीहरुले त्यस्तै ब्लु फिल्म हेरेर दमकमा एक जना केटालाई बलात्कार गरेका थिए । कत्रो हंगामा भएको थियो,’ मैले भनें । ‘अँ … एक्लै हुँदा कसरी टाइम पास गर्नु त ?,’ उनले भनिन् । यसरी त्यो दिन उनले खाजा खुवाईन् र सेक्स टोय किन्न उनकै स्कुटर चडेर बजारतिर
लागेका थियौं । ‘कस्तो सेक्स टोय किन्ने त ?’ मैले स्कुटरको पछाडी बसेर सोधेको थिएँ । उनले भनेकी थिइन्, ‘दाम मिल्छ भने २ वटा किन्ने । एउटा तिम्रो साईजको । अर्को …..’ ‘अर्को ??’ मैले सोधें । ‘मलेशियामा छ नि ? उसको साइजको ।’ ३ वर्षदेखि उसको लोग्ने मलेशियामा छ । विहे भएको ६ महिनामै उसको लोग्ने त्यता लागेको थियो । लोग्नेलाई गर्भ बस्यो भनेर लागेको थियो । तर वच्चा जन्मेन । लोग्नेको कमाई राम्रै थियो । प्राविधीक लाईन थियो । त्यसैले यता उनी सानो तीन तले घरको एउटा फ्लेटको ३ वटा कोठा लिएर बसेकी थिइन् । १ वर्ष त जसो तसो बिताईन् । १ वर्षदेखि मलाई यौन साथी बनाएकी थिइन् । खुब सेक्सी, धेरै पानी फाल्नुपर्ने छिन् । आफै मलाई खेलाएर कहिलेकाहीं रातमा ४ पटक सम्म गराउँछिन् ।
म पनि श्रीमती माईत जानसाथ कुदेर यहीँ आईहाल्छु । यस्तो कामुक केटीले कसरी त्यो १ वर्ष बिताईन् ? उनको सेक्स चाहना र इमोशन सम्झँदा छक्क पर्छु । मलाई तन्दुरुस्त राख्न अनेक कुरा बनाएर खुवाउँछिन् । रेस्टुरेन्टमा पनि लगेर खुवाउँछिन् । ‘हलो जोत्ने गोरुलाई बलियो राख्नुपरयो नि’ भन्छिन् । ‘हो त म त गोरु नै हो नि त, तिनलाई जोत्ने ।’ मलेशियादेखि नै उनको लोग्नेले सेक्स टोय किनेर काम चलाउनु । तर पर पुरुषसँग नलाग्नु भनेको रहेछ । तर उनकै आफन्तले उनको लोग्ने त्यहाँ गएको १० महिनामै फिलीपिनो र बंगाली केटीहरुसँग रासलिला मच्चाएको कुरा थाहा पाए पछि उनलेपनि यता खोजी गर्दा त्यो खोजीमा म परेको रहेछु । उसको लोग्नेले फिलीपिनो र बंगाली केटीसँग यौन सम्वन्ध गरेको सेल्फी खिचेको रहेछ । उनकै आफन्तले त्यो कसरी श्रीमानको बाट हात
पारेर कपि गरेर यहाँ नेपाल पठाईदिएछ । त्यसपछि त उनलाई के चाहियो र ? मलाई त के थियो र ? घरमा स्वास्नी र बच्चा नै थियो । तर स्वास्नी ससुराली सन्तानमा एकजना छोरीमात्रै भएकोले साह्रै माइती जानुपर्ने । कहिलेकाहीँ त हप्तामा २ – ३ दिन नै जानपर्ने । त्यसबेला म चाही यहीँ आईहाल्थें । यिनी यहाँ डेरा लिएर एक्लै बसेकी थिइन् र चैन थियो । हुन त यिनीपनि यहाँबाट ४ – ५ घण्टा पर्ने बाटोमै घर भएकोले कहिलेकाहीँ घर नजाने चाहीँ होइन । यिनले कहिलेकाहीँ ‘घुम्न जाँउ’ भनेर उतै बस्ने र मोज लुट्ने, खुवाउन सम्म खुवाउने गर्ने । मलाई चाहीँ के अचम्म लागिरहेको थियो भने उनको लोग्नेले त्यति हुँदापनि पैसा चाहीँ कुस्ती पठाईदिने । कहिलेकाहीँ त महिनाको १ लाखसम्म पठाईदिने ।
जेहोस् त्यसको ठूलो भाग मेरो लागि खर्च गर्थिन् । बद्लामा मलाई लुट्नसम्म लुट्थिन् । सेक्स टोय दोकान पुगेर मैले राम्रै नाटक गरें । दोकानेलाई ‘साहुजी म केही दिनमा विदेश जाँदै छु । यौन चाहना भनेको मानवीय चाहना नै हो । उनलाई (देखाउँदै) पनि म नहुँदा यौन चाहना हुँदो हो । त्यसैले २ वटा राम्रो खालको लिंग हेरौं न ।’ उनले खाल खालको लिंग देखायो । छान्न चाहीँ उनलाई नै लाएँ । उनले टोय लिंग छान्दा खुब छामेर, आकार हातले नापेर छानेकी थिइन् । उनले पहिला एउटा निक्कै गतिलो छानिन् । त्यो आम नेपालीको भन्दा अलिक ठूलै थियो । मैले मन मनै यो चाहीँ उनको लोग्नेको साईज हुने भनेर अनुमान लाएँ । अर्को चाहीँ मध्यम साइजको लिंग छानिन् । त्यो चाहीँ मेरो साइजको थियो । मैले दोकानेलाई प्रयोग गर्ने तरिका भन्न लाएँ । उनले अर्को
त्यस्तै टोयमा व्याटरी राखेर टोय पुति नै झिकेर टोय पुतिमा टोय लिंग हुलिदियो । सानो आवाज आयो । प्याट …. प्याट … पुक … पुक …. । मैले तिनलाई हेरें । यस्तो आवाज त डगी स्टाईलमा तिनलाई गर्दा कहिलेकाहीँ आउँथ्यो । मैले हेर्दा तिनी लाजले अनुहार रातो बनाएकी थिइन् । ‘आफूलाई आवश्यक भएपछि यो सानो वटन थिचीदिनुपर्छ । त्यसो गर्दा लिंगको टुप्पोले फुसीजस्तै पानी झार्छ । पुति भित्र कि बाहिर झार्ने त्यो चाहीँ तपाईंको इच्छा ।’ दोकानेलेपनि नशालु तरिकाले हेरेर उनलाई भनिन् । तर दोकानेले थप्यो, ‘१ २ मिनेटमै थिच्नुभयो भने पानी त्यति तातो हुँदैन । र त्यति सन्तुष्टी मिल्दैन । त्यसैले कम्तिमा ३ मिनेट योनीभित्र राखेर थिच्योभने तातो पानी टुप्पोले फाल्छ र यौन सन्तुष्टी पुरै ग्यारेन्टी दिन्छ ।’
कुरा सुनेर म छक्क परिरहेको थिएँ । ‘अनि पानी आफै आउँछ त ?’ उनले नै सोधिन् । ‘ए त्यो त यहाँदेखि भर्नुपर्छ । धेरै चाहिए धेरै भर्ने । थोरै भए पुग्छ भने थोरै नै भर्ने । त्यो चाहीँ तपाईंको यौन इच्छामा भर पर्छ,’ भनेर पानी भर्ने तरिका पनि सिकायो । ‘अनि तपाईंलाई के को स्वाद वा वासना मन पर्छ, त्यसको पानी बनाएर यो पानीमा मिसाउनुभयो भने त्यहीँ स्वाद र गन्ध सेक्स टोयले फाल्ने पानीमा आउँछ ।’ दोकानेले थप सिकायो, ‘धेरै बाक्लो नबनाउनु होला । मान्छेकै फुसिजत्तिको बाक्लो भए हुन्छ । वहाँको फुसि कत्ति बाक्लो छ, त्यो तपाईंलाई थाहा छँदै छ । सो अनुसार बनाउनुहोला नी,’ भनेर मलाई हेर्दै भनिन् । म मनमनै हाँसे, म त हलो जोत्ने मात्रै हो है कसो भनिन । ‘त्यो भनेको के नी ?’ उनले सोधिन् । दोकानेले भन्यो, ‘यदि तपाईंलाई केराको
स्वाद राम्रो लाग्छ भने यहाँ हाल्ने पानीमा अलिकति केरालाई पानीमा घोलेर लाईदिनुहोस् । अनि पाँच मिनेट योनीमा लाएर मुखमा झार्न मन लागे मुखमा ल्याएर यो बटन दबाइदिनुहोस् । यहाँबाट निस्कने फुसिजस्तो पानी तातो भएर केराको स्वाद र गन्धमा तपाईंको मुखमा झर्छ ।’ यसरी प्रयोग गर्ने तरिका राम्ररी सिकेर उनले पैसा तिरेर हामी दोकानबाट निस्क्यौं । स्कुटर स्टार्ट गरेर चलाउँदै उनले भनिन्, ‘अघि तिम्रो चुस्दा, कुरा गर्दाको र दोकानमा खाल खालको केटाको टोय माल सुमसुम्याउँदा र यो चलाउने तरिका सिक्दा त म कस्तो इमोशनमा आईसकेको छु भने घर पुगेर अस्तिजस्तो कण्डम लाएर नगरी नहुने भयो ।’ अस्ति एक पटक पनि मिन्स भएकै बेला उनले ब्लु फिल्मको चिप्स हेरिछन् । साह्रै इमोशन आएछ ।
औंलाले खेलाउने, सिरक दुई खुट्टाले चेपेर दल्ने अनेक गर्दापनि नभएपछि मलाई, कण्डम लिएर तु कोठा आउनु भनेर म अनलाईन छु भनेर थाहा पाएपछि च्याट गरेर बोलाईन् र कण्डम लाउन लाएर मलाई चिक्न लाएर शान्त भएकी थिइन् । यिनी यति साह्रो कामुक छिन् । मेरो अहिलेसम्मको यौन जीवनमा मेरो स्वास्नी बाहेक यिनी चौथो थिइन् । यसभन्दा अघिको तीनजना यत्तिको कामुक र सेक्सी मलाई लागेको थिएन । ‘ए होर ?’ स्कुटीमै मैले अलिक नजिक हुँदै भनें । उनीपनि स्कुटी कुद्दा कुद्दै केही पछि सरिन् । यसो गर्दा उनको नितम्ब (चाक, हिप) मा मेरो कान्छो भाईले छुयो । उसको पुट्ठ उठेको चाख र मेरो कान्छो भाई पुरै जोडिएको थियो । हुन त उनको स्कुटीमा पछाडी वस्दा यस्तो धेरै पटक भएको थियो । उनको सेक्स अपिल नै यसरी नै मैले बुझ्ने गरेको छु । यस्तो भएपछि पछाडीदेखि नै मेरो कान्छो भाईलाई उसको चाखमा मज्जैले घोच्न थाल्छ ।
अहिलेपनि घोच्नेगरी मेरो माल उठिसेको थियो । केही क्षणपछि उसले एउटा औषधी पसल छेउमा पुगेर स्कुटी रोकिन् । उनले म सँग बेडमा खेल्दा देखाउने मादक आँखा र नजर म तिर घुर्दै भनिन्, ‘कण्डम केरा फ्लेबरको ।’ धन्न सर्ट बाहिर निकालेकोले बचें । नत्र मेरो कान्छो भाई त पुरै ठाडो थियो । पसलमा गएर साहुनी केरा फ्लेबरको कामसुत्र पाउँ न । भर्खरकी औषधी पसल साहुनीले कागजमा एक प्याकेट कामसुत्र पोका पारेर दिइन् । मैले पैसा दिएर हतार हतार स्कुटीको पछाडी बसें । मेरो लिंग त दोकानमा किनमेल गर्दा बस्न थालिसकेको थियो । स्कुटी हुइकाउँदै उनी फेरि पछाडी सरिन् । एकछिनपछि पुःन पछाडी सरिन् । मलाई चाहीँ यिनले इमोशनमा आएर कतै ठोकाउने कि लडाउने हो भनेर मनमा कुरा आयो ।
‘अलिक अघि सर न, छया के भाको ?,’ उनले भन्दा पो म झसंग भएँ । ‘हँ’ भन्दै म पनि अगाडी सरें । अब फेरि उनको चाखमै मेरो लिंग थियो । बाटो सुनसान र झमक्क साँझ पर्दै थियो । त्यसैले मैलेपनि उनको छातीमा पछाडीबाट हात पुरयाएँ । एकछिन छातीमा खेलाएपछि एउटा हात पछाडीबाटै उनको दुई तिघ्रा विचमा पुरयाएँ । उनले टाइट तर पातलो पाईन्ट लाएकी थिइन् । पुक्क परेको कपडा नै उचालिनेगरी उनको दुई तिघ्राविचमा रहेको प्याउली तातो थियो । अलिक दबाएँ । उफ पाईन्ट नै भिज्नेगरी पानी पो फालिसकेकी रहिछन् । ‘पाईन्ट पनि भिजेको ?’ मैले पछाडीबाटै विस्तारै सोधें । ‘अनि त मिन्स हुँदा हुँदै कण्डम किन्न लाएको,’ उनले भनिन्, ‘कतिखेर कोठा पुगेर पल्टौं भईसक्यो ।’ मैले विस्तारै एक हातले उनको प्याउलीलाई सुमसुम्याईरहें भने अर्को हातले दुधहरु माडिरहें । उनको पाईन्ट झन् पानी पानी भएर आयो ।
उनको पाइन्टकै पानीले मेरो औंला भिज्न थालिसकेको थियो । घरको गेटमा छिरेपछि, ‘स्कुटी लक गरेर छोपछाप गरेर कोठामा आईहाल है’ भनेर उनी कोठामा कुदिहालिन् । मैले उनले भनेजस्तै छोपछाप गरेर म पनि हतार हतार सीढी चढ्न थालें । सिढींमा एक्कासी एक जना युवती झण्डै उनको छातीमै ठोक्किन पुगें । मैले ‘सरी ..’ भनें । ‘के हो अंकल कमाल छ है । ल ल M G M G/ (मोज गर्नुस मोज गर्नुस्)’ यसो हेरेको डेरामा बसेर १२ पड्दै गरेकी पूर्वतिरकी केटी पो रहेछ । यिनलाई हाम्रो सम्वन्धबारे शंका लाग्न थालेको केही हप्तादेखि मैले अड्कल काटेको थिएँ । ‘ल ल कुनै दिन मज्जैले कुरा गरौंला । हुन्न ?’ भनेर म सिढी चढ्ें । सिढींदेखि मैले तल हेर्दा मलाई मादक तरिकाले हेरिरहेकी थिइन् । तर म माथि जानै पथ्र्यो ।
नत्र तिनले झम्टीहाल्थिन् । म कोठामा पस्दा अघि लाएको पाइन्ट र सर्ट फुकालेर उनी बाथरुम छिरेकी रहिछन् । पाइन्ट उठाएर कापमा हेरें । सानो र पातलो पेन्टीपनि पाइन्टसँगै फुकालेकी रहिछन् । पेन्टी त पुरै लछप्पै भिजेको । पाइन्टपनि भिजेको । पेन्टी नाकनेर लगेर सुँघे । उफ … कति मादक गन्ध … । म पनि तिनी गएको बाथरुममै छिरेर करयाकुरयुक गरौं कि लाग्यो । २-३ मीनेट मै उनी बाथरुमबाट निस्कँदा ताउलेले शरिर ढाकेकी थिइन् । उनले सिधैं मलाई पक्रेर खाटमा बसाईन् । उनीपनि खाटमा बसिन् । उनी शरिरको तल्लो भागमात्रै धोएर आएकी रहिछन् । बैगबाट अघि किनेको ठूलो चाहीँ टोय लिंग निकालिन् । अलिकति पानी हालिन् । पानीमा सानो केक पनि मिसाइन् । र ताउले खोलिन् । पुरै नांगो थिइन् र पलंगमा पल्टिन् र मलाई तानिन् । अब मैले
सकृय हुनु थियो । मेरो हात, औंला, ओंठ सबै चले । ओंठ औंला सबैतिर चल्दै दुई तिघ्रा विचमा पुग्न लाग्दा उनले, ‘भो आज चाट्न पर्दैन । आज मात्रै मिन्स भएको थियो । बरु कण्डम लाएर मेरोमा छिटो पसाली हाल न । म त मर्न लागिसकें ।’ मैले पनि ढिलो नगरी कपडा पुरै खोलेर लिंगमा कण्डम लाएँ । उनले पनि कण्डम लाउन सघाईन् । लिंग त अघि देखि नै ठाडो छँ दै थियो । कण्डम लाएर उनको तिघ्रा फटाएर मेरोलाई उनकोमा सोझ्याएँ । उनलेपनि खुट्टा उचालेर सजिलो पारिन् । उनको पुति हेरें । रगत त देखिन । तर लपक्कै भिजेको थियो । उनले नै मेरो लिंग समाएर उनको पुतिमा राखिदिइन् र तलदेखि नै उचालिइन् ।
मैले पनि हल्का धक्का दिएँ । पुरै ल्याम्मै पस्यो । ‘आ…ह…..’ उनको मुखबाट निस्क्यो । म भन्दा उनी तलदेखि ‘उ…ह … उ …’ भन्दै धेरै धक्का दिइरहेकी थिइन् । म त सामान्य । अघि पनि उनले चुसेर झारिदिएकोले दिनको पहिलो जत्तिको उत्तेजना थिएन भन्दा हुन्छ । ‘उनको एउटा खुट्टा मेरो काँधमा राख्न’ भनिन् । मैलै मेरो काँधमा उनको एउटा खुट्टा राखेर लम लम गरें । ‘ऐया … मरें …’ उनलाई दुःखेर होइन, स्वर्गीय आनन्दले यसो भन्दै पनि थिइन् । ४ मिनेट जति त्यो पोजिसनमा गरेर मैले, ‘पोजिसन चेन्ज गरौं ?’ भनें र उनको बाट ओर्लें । मलाई ‘तल पर्न’ भनिन् । उनी म माथि चडिन् । यो उनको बेस्ट पोजिसन थियो । म तल सुतें । उनी म माथि चढेर उनले मेरो लिंगलाई उनको प्याउलीमा मिलाएर विस्तारै तलतिर धक्का दिईन् । यसरी उनी माथिबाट धक्का दिईरहिन् । ‘उह … उह …..
उयुयुयु …..’ यस्तै आवाज निकालिरहेकी पनि थिइन् । ‘तलदेखि तिमीपनि धक्का देउ न,’ उनले भनिन् । मैले हल्का त दिएको थिएँ । तर त्यसले उनलाई चित्त बुझेन छ । मैले तलदेखि निक्कै जोडले धक्का दिएँ । ‘आह …. आह …’ त्यो क्रमपनि त्यस्तै पाँच मिनेट चल्यो । म भन्दा उ नै धेरै सकृय । ‘त अब तिम्रो बेस्ट पोजिसनमा गर,’ उनले भनिन् । र उनी दुई खुट्टा टेकेर अगाडीको हातपनि टेकेर मलाई पछाडी पारेर बसिन् । यो वास्तवमा ‘डगी स्टाइल’ थियो । उनलाई पछाडीबाट दिनु मलाई सबैभन्दा मज्जा लाग्छ । उ डग स्टाईलमा बसेपछि पछाडीबाट मैले उनको भिजेको प्याउली सुम सुमाउँदै दुलो अड्कलेर मेरो कान्छो भाईलाई हुलिदिएँ । ‘हुतुतुतुतु …..’ यस पटक मेरो उनकोमा छिर्दा यस्तो आवाज निकालिन् । उनलेपनि अगाडीबाट नै धक्का दिईन् । ‘ऐया … मरें ….. आम्मा ….’ मैले पछाडीबाट धक्का दिएँ ।
उत्तेजनाका कारण कहिले उसले दिएको धक्का र मैले दिएको धक्काको तालमेल मिल्दैनथियो र भाई चिप्लेर बाहिर निस्कन्थ्यो । कहिले उसको अर्को दुलोमा मेरो कान्छो भाई चिप्लेर पसेजस्तो लाग्थ्यो । अर्को यो पोजिसनमा उनको माल अलिक टाइट भए जस्तो लाग्थ्यो । कसो कसो गर्दा उनको प्याउलीले मेरो माल च्यापे जस्तो लाग्थ्यो । त्यसैलेपनि मलाई यो डगी स्टाइल साह्रै मन पथ्र्यो । उनलाई पनि मन पर्छ । यो पनि झण्डै ४ मिनेटको धक्का पनि मेरोबाट झर्न लागेको महशुष भयो । ‘ओह ….’ मैले उसकोबाट निकालेर हतार हतार कण्डम निकालेर उसको नितम्बदेखि माथिको ढाडमा मेरो कान्छो भाईले पिच्कारी गरिदियो, ‘पिच पिच पिच …. ओह ….’ म खलास भएँ । अन्तिम थोपासम्म उसको ढाडमा खसाएँ । उसको ढाडमा मेरो फुसीलाई मैले मेरै हातले
दलिदिएँ । उनले पनि एउटा हात ढाडमा ल्याएर फुसी दलिन् । बाक्लो फुसी लागेका मेरो औंला र हात पछाडीतिरैबाट उसले तानेर मुखमा लगिन् । चाटिन् । औंलाहरु चुसिदिईन् । यसरी म फत्रयाक्क परेर उसको पछाडीबाट यसो उत्रिरहँदा मेरो आँखा ढोकातिर गयो । ओह .. ढोका अलिकति खुल्ला रहेछ । पर्दा यस्सो हल्लियो र कोही भागेको महशुष भयो । आ जे सुकै होस् । अघिकै जिस्काउने केटी हुनुपर्छ । तिनलाई पनि चाहियो जस्तो छ । उनीपनि पुर्ण सन्तुष्टी भएर खाटको अर्को भागमा पल्टिन् र म पनि उनको छेउमै नांगै पल्टें ।
The post मैले तिम्रो लोग्नेले गर्ने सबै काम कुरा गरेकै छु त appeared first on Wonder Ideas.
Comments
Post a Comment